करिम बेन्जेमा साउदीको अल-इतिहाद क्लबमा अनुबन्धित

साउदी । फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल-इतिहादमा अनुबन्ध भएका छन् । स्पेनिस ला लिगा क्लब रियल मड्रिड छाडेका फरवार्ड बेन्जेमा साउदीको प्रो लिग क्लब इतिहादमा अनुबन्धित भएका हुन् । उनले प्रो लिग च्याम्पियन क्लबसँग ३ वर्षको सम्झौता गरेका छन् । बेन्जेमाले १४ वर्षपछि रियल छाडेका थिए । बालोन डीओर विजेता बेन्जेमा सन् … Continue reading करिम बेन्जेमा साउदीको अल-इतिहाद क्लबमा अनुबन्धित